Biography of Artist Sabin Sunuwar



Biography  

नेपाल (झापा )जिल्लाको रमाइलो गाउँमा मेरो जन्म (वि :स : 2050/06/04) गते भयेको र बुवा , आमाको जन्म पनि यही भयेको थियो । प्रकृति र शान्ता स्वभाव मान पराउने भयेर धेरै बोल्न नरुचाउने थिये । येसै क्रममा झपाको श्री उच्च माद्यामिक विध्यालयबटा 12 सम्मन उत्रिर्ण गरे । मानमा प्रश्न र भावनात्मक ऊब्झियेका सृजनाहरुले भिन्ना -भिन्न ्स्थनहरुमा काम गर्दै मानसिक व्यवहारलाई बुझ्ने मौका पहीइ रहँदा इंडियाको (कलेबुंग )सहरमा मनीसीक भिन्नताहरु औलाउदै गर्दा मस्तिस्क र मानमा सकारत्मक र नकरात्मक रूपले भावनाहरुमा असर पर्यो र उजागार गर्ने कल्पना शील वाटो रोज्ने अनुभूति प्राप्त  भयो । येसै करण आफ्नो जन्म भूमि पु :न फर्कि चित्रकारितालाई मध्येम बनाई येस सम्बन्धी शैक्ष्रीकता  लिन (देही आर्ट ) भर्ना भये र बिभिन्न क्षत्रेहरुको ज्ञान लिँदै केही समयः अवधिमा सदस्य पनि हुन पुगे  fine art सम्बन्धि शैक्षीकता पनि प्रदान गरी रहेर अरू लाई  हौसला दिदै , आफ्नो रुचि अनुरुप मध्येको (tattoo ) पेशामा पनि संम्लग्न भ्याएर तीन साथी मिली( BEEBROSINK) नामले   खोलीयेको संस्थाको  (CO-FOUNDER) पनि रहेको छु । विगतमा गरेका कार्यशालाहरुले भावी दिनहरूमा उत्साह र आत्मविश्वासका साथ परिवारिक समाजिक, काल्पनिक, र भावनात्मकरुपले हातेमालो गर्दै आफ्नो ठाउँ र क्षत्रेबटा राष्ट्र , अन्तराष्ट्रि परीचीर गराउँन कलाकारिता  ढंगबाट बढी रहने अठोठ राखेको छु ।




Click on the link below for more information about the artist.



About the author

Admin
Your Comments

0 Reviews:

Thank You For Comments !

Copyright © 2023 Lalit Kala Sangam and Blogger Themes.