Statement of Artist Pujan Khatiwada


Statement

    कला भनेको मानवीय समवेदना, विचार, चेतन, अवचेतन, अचेतेन,समाजको, चेतना, आदीको एकसार रुप हो । मानवले देखेका, भोगेका, अनुभवहरुको निचोडलाई प्रतिनिधीमुलक तथा अप्रतिनीधिक मुलक तरीकाहरुबाट विभिन्न माध्यमहरुबाट आफ्नो सोचको बक्तब्य नै कला हो । कला बुझाई हरेक मान्छेमा फरक फरक हुन्छ । सोन्दर्य  बोर्थको अलग अलग कसी हुन्छ । कला नितान्त व्यक्तिगत कुरा भएता पनि समाज,देश, राज्य,राजनैतिक चेतनालाई पनि व्यक्ति गदर्छ । कलाले समाजलाई नविन दिसा दिने तथा विगतमा मानव सभ्यतामा के कस्ता विचार चिन्त शैली, थिए भन्ने जानकारी दिन्छ । कसैले मृत्यु पछिको जिवन भने,  कर्सैले स्वस्थ सुन्दर शरीरलाई कलामा व्यक्त गरे । कसैले, धर्म प्रचारका लागि गरेतापनि वर्तमान समयमा कला र कलाकार  स्तन्त्र छन त्यसैले नयाँ नयाँ प्रयोगहरु भई रहेका छन । कलाले नै मानिसलाई श्रेष्ठ बनाएको छ । त्यसैले अलग अलग विचारहरुमा  नयाँ  खोज हुन्छ । कला गतिसिल परिवर्तन शिल हुन्छ । कलाले सौन्दर्य बोध साथै सामाज , देश, मुहुर्त, अमुहुर्त आदी विभिन्न विचारहरु बोकेको हुन्छ । त्यही विचारलाई व्यक्त गर्नु नै कला हो ।


Click on the link below for more information about the artist.



About the author

Admin
Your Comments

0 Reviews:

Thank You For Comments !

Copyright © 2023 Lalit Kala Sangam and Blogger Themes.