Biography of Artist Nabin Rai



Biography 

    बुबा डिल्ली बा. राई र आमा असल माया राइको कोख बाट जेठो छोरा नविन राइ को जन्म २०४६,,२२  मा भएकोहो । श्री सरस्वती प्राथमिक तह मा कक्षा छ सम्म र श्री पंञ्चायत उच्च माध्यमिक तह सम्म मात्र अध्यायन गरेको । निमन परिवारमा हुर्के बीडी आफ्नो चित्रकलालाइ निरन्तर्ता दिई म सानै देखि  चित्रकलालाइ आफ्नो रुचिको मध्यम बाट अघी बडाई प्राथमिक तहबाटै चित्रकला तहमा अबल छात्रको रुपमा चित्रकलालाई चिनाउदै माध्यमिक तहमा पनि आफ्नु कलालाई उच्च राख्दै  आफ्नो चित्रकलालाई मैले मेरो समाजमा पनि स्थापित गराउने अवसर पाए । मैले पथरी नगरकौ दिवान आर्ट केन्द्रमा २०५६ सालमा आफ्नो आर्टलाई अगीबडाउन सपोर्ट पाएको  थिए र मोरो पेरणाको श्र्रोत आफ्नो बाबाको हौसला र सपोर्ट साथै मेरो नजिकैको अग्रज दाईको चित्रकलाले मलाई अझ पेरणो मिल्यो र चित्रकलालाई अगाडी बडाउने मौका पए र म २०६५–२०६६ मा म का७मान्८ु प्रवेश गरे अरु काम गर्ने क्रममा पनिम आफ्रानो चित्र कलालाई निरन्तर आफ्नो रुचीको बिषय भएर पनिहोला म  त्याहा २०६८ मा मेरो थान्का चित्रमा अफ्नो कलालाई अगी बडाईरहे र थान्का चित्रमा मैले धेरै नौलो १ानको बिषयमा जन्ने सिक्ने मैका  पए यस अलबा पनि म ३रको वाल आर्टहरु ,प्रोटेट आर्टहरुमा काम गरीरहन्थिए र हाल म आफ्नै ठाउँमा बिभिन्न संस्था मा आर्ट प्रोग्राम र संमेलनमा सहभागी भई बिभिन्न ठाउँमा जाने मैका पाईरहेको छु ।


Click on the link below for more information about the artist.





 

About the author

Admin
Your Comments

0 Reviews:

Thank You For Comments !

Copyright © 2023 Lalit Kala Sangam and Blogger Themes.